Share
Send to friend
Print item
Listing #25
Buyer's protection
Act locally to avoid scam
Anonymous payment gateways are very unsafe
Cheques payments are not recommended

Contact information

Phone: +977-10-413001
Ashmieta Shrestha
0 votes
सामुदायिक रेडियो नुवाकोट एफ.एम. १०६ दशमलब ८ मेगाहर्ज
महामण्डल २ नुवाकोट

नेपाल शान्ति एंव.बिकास केन्द्र कल्याणपुर नुवाकोट द्वारा सञ्चालित सामुदायिक रेडियो नुवाकोट एफ.एम. १०६ दशमलब ८ मेगाहजले २०६५ असोज २० गतेबाट परीक्षण प्रसारण गरी २०६५ माघ १ गतेबाट औपचारिक प्रसारण सुरू गरेको हो ।
जिल्ला प्रसाशन कार्यालय नुवाकोटंमा दर्ता नं. १÷०६४÷०६५ रहेको नेपाल शान्ति एंव.बिकास केन्द संस्था लि.को नामबाट राष्ट्रिय प्रसारण ऐन २०५२ अनुसार नुवाकोट एफ.एम. १०६ दशमलब ८ मेगाहर्जले नेपाल सरकारबाट एफ.एफ. रेडियो प्रसारण इजाजत–पत्र नं ३२१ ÷०६४÷०६५ प्राप्त गरेको थियो । जनआन्दोलन २०६२÷०६३ मा नेपालका स्वतन्त्र रेडियोहरूले खेलेको भूमिकाबाट पे्ररित भई समुदायको सशक्तीकरण र विकासमा सहयोग पु¥याउने उद्देश्यले नुवाकोट एफ.एम. १०६ दशमलब ८ मेगाहर्ज स्थापना भएको हो । समुदायमा रहेको सीप, शक्ति र ऊर्जालाई नयाँ नेपाल निर्माणमा प्रयोग गर्न सकिन्छ भन्ने विश्वास नुवाकोट एफ.एम. १०६ दशमलब ८ मेगाहर्जसँग छ । हाम्रो देशको अवस्था अनुरूप सूचना, शिक्षा, सीप र ज्ञान सबैमा सजिलै पु¥याउन सक्ने लोकप्रिय माध्यम रेडियो हो । रेडियोको शक्तिलाई राज्यको मूलधारमा नसमेटिएका दुर्गम र आर्थिक अवसरबाट वञ्चित समुदायको हितमा प्रयोग गरी सामाजिक रूपान्तरमा सहयोग पु¥याउन सकिन्छ । यही मान्यतालाई आत्मसात गर्दै ‘ग्रामिण बिकास लागि सामुदायिक रेडियो’का लागि नुवाकोट एफ.एम. १०६ दशमलब ८ मेगाहर्ज सञ्चालन गरिएको हो ।
No comments added yet. Be first to leave comment!

    Add your comment

    Real name or Username
    Will not be published
    Review, feedback or question
    *
    This field is required
    Clear

      Send message to seller

      *
      This field is required
      Enter the words above:
      Clear