Share
Send to friend
Print item
Listing #46
Buyer's protection
Act locally to avoid scam
Anonymous payment gateways are very unsafe
Cheques payments are not recommended

Contact information

Phone: +977-10-560985
Ashmieta Shrestha
0 votes
अर्थतन्त्र सुन्दर राष्ट्रनिमार्णको मेरुदण्ड हो । २१ औं शताब्दीको माग र बद्लिदो परिस्थितिमा अर्थतन्त्रले पनि फरक ढंगले कोल्टो फेर्ने कोसिस गर्दैछ । समयले ल्याएको परिर्वतनसगै व्यवसायको क्षेत्रमा पुँजी संकलनको सट्टा एकले धेरैलाई, धेरैले एकको लागि होइन, संस्थागत हिसाबले समेत एकले धेरैको लागि अझ त्यस भन्दा पनि अघि बढेर धेरैका लागि काम गर्ने अवस्था सिर्जना भएको छ । राज्यले समेत सहकारी सिद्धान्तमा आधारित कार्यक्रमलाई प्रोत्साहन दिने उद्देश्यले विविध कार्यक्रम घोषणा गरेको छ । आजको दुनियामा सांच्चै भन्नुपर्दा सहकारी र सहकारीताको कुनै विकल्प छैन । यति हुंदा हुंदै पनि यस क्षेत्रमा कयौ“ विकृतिहरु नभएको होइनन् । कमजोरी पहिचान गर्दै र सच्चिदै गयौ भने यो क्षेत्रको भविष्य अति सुन्दर छ । यस क्षेत्रमा कमी कमजोरीलाई परिस्कृत गरेर सच्याउदै समुह, समाज र राष्ट्रका हितमा मन, बचन र कर्मले काम गर्ने हेतुले यस सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको हो ।
No comments added yet. Be first to leave comment!

    Add your comment

    Real name or Username
    Will not be published
    Review, feedback or question
    *
    This field is required
    Clear

      Send message to seller

      *
      This field is required
      Enter the words above:
      Clear